IMG-LOGO

प्रजातान्त्रिक विचार समाजको नेतृत्वमा डा. श्याम

 मंगल, भदौ ११, २०८१  ---

               लोकतान्त्रिक संस्कार र पद्धतिका लागि प्रजातान्त्रिक विचारको स्थापना गर्ने उद्देश्यले गठित प्रजातान्त्रिक विचार समाज काभ्रे शाखाको आठौँ स्थापना दिवस तथा तेस्रो अधिवेशन भदौ १० गते प्रध्यापक भोला केसीको अध्यक्षतामा सम्पन्न भएको छ । यस अधिवेशनले सर्वसम्मत रुपमा ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । अध्यक्ष डा. श्याम भट्टराई, उपाध्यक्ष माया बादे श्रेष्ठ, सचिव धु्रवराज तिमल्सिना, कोषाध्यक्ष गुमान सिंह तामाङ्ग, सहसचिव कृष्ण प्यारी नकर्मी, सदस्यहरु राम कुमार सापकोटा, राजभाई मानन्धर, जुजुभाई मानन्धर, रघुनाथ घिमिरे, उद्धव प्रसाद नेपाल, सुशिल परियार रहेका छन् भने यस कार्य समितिको पदावधि ४वर्ष रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्