IMG-LOGO

अन्तर नगरव्यापी आइटी एफ तेक्वान्दो प्रतियोगीतामा बनेपा प्रथम

 मंगल, भदौ ४, २०८१  ---

 

          भक्तपुर, गत भाद्र १ र २ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको अन्तर नगरव्यापी आइटीएफ तेक्वान्दो प्रतियोगितामा बनेपा नगरपालिकाले प्रहिलो स्थान हात पार्न सफल भएको छ । जसमा ६ वटा स्वर्ण पदक २ रजत र १ वटा कास्य पदक प्राप्त गर्न सफल भएको छ । उत्कृष्ट खेलाडीमा बनेपाका साजन तामाङ गोल्ड फाइट, साजन तामाङ गोल्ड प्याटन, पुर्णिमा कार्की गोल्ड फाइट, विराज घिसिङ गोल्ड फाइट, निरक ठकुरी गोल्ड फइट, कन्चन रायमाझी सिल्भर प्याटन र कौशल आले मगर थर्ड फाइट हुन सफल भएका छन् भने रमेश मोक्तानले सिल्भर प्राप्त गरेका कुरा टिम मेनेजर नरेशराज कायस्थले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्