IMG-LOGO

नेप्स्कूनको प्राविधिक सहयोगमा तालिम

 मंगल, सावन २९, २०८१  ---

 

          पिपुल्स बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा व्यवस्थापनमा गौतम भिलेज रिर्सोट, बनेपामा सम्पन्न भयो । संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षता, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्स्कून) को प्राविधिक सहयोग एवं सहजिकरणमा संचालन गरेको एक दिवसीय सकोसका पूर्व अध्यक्ष नवराज केसी तालिममा सल्लाहकारहरुको उपस्थितिका समिति, उपसमिति, उच्च व्यवस्थापनका कर्मचारीहरु सहितको सहभागितामा सहकारी संस्थाको दिगोपनका लागि तालिम सञ्चालन भएको व्यवस्थापक नवराज सापकोटाले बताउनु भयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्