IMG-LOGO

तेजगंगा क्याम्पस पनौतीले बृक्षरोपण ग¥यो

 मंगल, सावन २२, २०८१  ---

 

          क्याम्पसको ल्बतगचभ ऋगिद द्धारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पस प्रमुख डा. अम्बु भवानी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संयोजकत्व ल्बतगचभ ऋगिद का अध्यक्ष गुञ्जन बञ्जाराले गर्नु भएको थियो । पनौती न.पा. वडा नं. १२ मुलखोलामा अवस्थित ल्ष्नजबलतग द्ययतबलष्अब िन्बचमभल (निधान्तु बोटानिकल गार्डेन) द्धारा सहयोग स्वरुप प्राप्त विभिन्न जातजातिका करिव ६० वटा फलफलका विरुवाहरु रोपिएका छन् । कार्यक्रममा गार्डेनका सञ्चालक छत्र बहादुर लामा एवं फलफूलका विरुवा सम्बन्धी विज्ञ हरि रावतले फलफुलका विरुवाहरु सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पसका एवं प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा नं. १२ का वडा सदस्य दिपक तामाङ्ग लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्