पाँचखाल नगरपालिका ६.स्थित काजिको सामुदायिक वनमा वरको रूखको फेदमा मृत लाश सडिगलि रहेको अवस्थामा प्रहरीको टोलीले बुधबार फेला परेको छ । जिल्ला प्रहरी ाकर्यालय काभ्रेको अनुशन्धानकर्मीले सोधपुछ गर्दा गत असार १८ गते देखि बेपत्ता भएको भन्ने निजको बुबाले हेरी चिनी सनाखत गरिदिएको जिप्रका काभ्रेले जनाएको छ ।
