IMG-LOGO

विद्यार्थीबीच बक्तृतवकला

 मंगल, सावन २२, २०८१  ---

          पनौती इन्द्रेश्वर क्याम्पस पनौतीको आयोजनामा “युवा पलायन र सामाजिक प्रभाव” विषयमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु विच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ६ जना विद्यार्थीहरुले “युवा पलायन र सामाजिक प्रभाव” विषयमा आफ्नो वैचारिक धारणा राखी नेपालको विध्यमान अवस्थामा समसामयिक विषयमा आफुनो विचार विमर्श पोखे । सहभागिहरु मध्ये विविएस प्रथम वर्षमा अध्ययनरत अनिता माया तितुङ्ग प्रथम त्यसै गरि विएड दोस्रो वर्षमा अध्ययनरत संगिता लोप्चान दोस्रो र विए एस डब्लु दोस्रो वर्षका रिमा थापा तृतिय भएको क्याम्पसले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्