IMG-LOGO

मिनी ट्रकको ठक्कर दिदाँ लालबहादुरको निधन

 मंगल, सावन १५, २०८१  ---

      धुलिखेल न.पा. ३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेल तर्फ आउदै गरेको बा.प्र. ०१–००४ क ०१३० नं. को मिनि ट्रिकले पैदल यात्री वर्ष ६५ को लाल ब. तामाङ नाम उल्लेख भएकोलाई ठक्कर दिई घाईते भई उपचारको लागि धुलिखेल अस्पताल लगेको, टाउको र खुट्टामा चोट, दाहिने कानबाट रगत जस्तो तरल पदार्थ आएको, अवस्था गम्भिर रहेकोमा २०८१÷०४÷१२ गते ००ः३० बजेको समयमा उपचारको क्रममा घाईतेलाई उक्त अस्पतालको सम्बन्धित चिकित्सकले मृत्यु भएको भनि मृत घोषणा गरेको । गाडि र गाडि चालक महाभारत गा.पा. ४ बस्ने बर्ष ३१ को पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्