IMG-LOGO

खोला तर्ने क्रममा दुईको मृत्यु

 मंगल, असार २६, २०८१  ---

     जिल्ला काभ्रे रोशि गाउँपालिका ११ मा रहेको भ्याकुरे खोला तर्ने क्रममा फुपु भदैको मृत्यु भएको छ । गत शनिबार सोहि स्थान बस्ने बर्ष ६५ वर्षकी जालमाया रुजाल मगर र निजकै भदैनि ५ वर्षकी सेतिमाया रुजाल मगरलाई खोलाले बगाएको हो । करिब ९०० मिटर तल दुबै मृत अबस्थामा फेला परेको काभे्र प्रहरीले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्