IMG-LOGO

खोलाले बगाउँदा भुग्देउका कमलको मृत्यु

 मंगल, असार २६, २०८१  ---

 

     काभे्रको रोशी गाउँपालिका स्थित भुग्देउ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । आईतबार अन्दाजी ७ बजेको समयमा रोशी गाउँपालिका १ सानो भुग्देउ बस्ने कमल बिक, उनकी श्रीमती र छोरी गाउँबाट घर जाने क्रममा खोला तर्दा कमललाई खोलाले बगाएको थियो । खोजतलास गर्ने क्रममा बिहान २ किलोमिटर तल खोलाको बगरमा बिक मृत फेला परेका हुन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्