IMG-LOGO

लायन्स क्लब तथा लियो क्लब पनौतीको रक्तदान कार्यक्रम

 मंगल, असार २६, २०८१  ---

 

     लायन्स क्लब अफ पनौती तथा लियो क्लब अफ पनौतीको संयूक्त आयोजनामा शनिबार रक्तदान कार्यक्रम पनौतीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटि काभे्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । तिव्र मनसुनको समयमा अस्पतालमा रगत अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरिएको क्लबका अध्यक्ष हरिशरण कार्कीले बताउनुभएको लायन बिकुनारायण कर्मचार्यले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्