IMG-LOGO

मञ्जुश्री साकोसको सरसफाई अभियान

 मंगल, असार १९, २०८१  ---

 

     मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसरमा आफ्नो सामाजिक दायित्व वहन गर्दै बनेपा न.पा वडा नं ९ स्थित नारायणथान परिसर वरपर अध्यक्ष शरण कुमार मानन्धरको अध्यक्षतामा संस्थाका सञ्चालक समिति उप–समिति, कर्मचारी तथा स्थानियको उपस्थितिमा सर–सफाई तथा दीप प्रज्वलन गरी कार्यक्रम सम्पन्न गरीएको कुरा संस्थाकी कामु प्रबन्धक सान्ता कर्माचार्यले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्