IMG-LOGO

नव प्रतिभा करण नेपाल आइडल बने

 मंगल, असार १९, २०८१  ---

 

     नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् । नेपाल आइडल सिजन–५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् । ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरू, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । विजेता करणले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरेका छन् । फस्ट रनरअप सलोमी र सेकेन्ड रनरअप सचिन भए । फस्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्