IMG-LOGO

बनेपा वडा–३ का दंगालको लडेर मृत्यु

 मंगल, जेठ २२, २०८१  ---

               काभे्र जिल्ला स्थित धुलिखेल नगरपालिका वडा नं ५ खड्पु चोकमा मर्निङवाक जानेक्रममा एक पुरुषको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका ३ विद्युत प्राधिकरण कार्यालय नजिकै बस्ने रामप्रसाद दंगाल रहेको काभे्र प्रहरीले जनाएको छ । दंगाल मृटु रोगको विरामी थिए । मर्निङवाक जानेक्रममा लडेर बेहोस भएपछि स्थिानीयको सहयोगमा उपचारको लागी धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा विहान ९ ः ४० मा अस्पतालले मृत घोषणा गरेको जीला प्रहरी कार्यालय काभे्रले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्