IMG-LOGO

रेडक्रसमा नारायण प्रसाद ढुंगाना

 मंगल, बैशाख २८, २०७८  ---


    नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको संयोजकमा नारायणप्रसाद ढुंगाना नियुक्त हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रमा अरबौंको गोलमाल भएपछि नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको छविलाई अन्तराष्ट्रिय सामु विश्वास कायम गर्न सम्बन्धित शाखाहरुमा नियुक्ति गर्ने प्रावधान अनुसार नै नेपाल रेडक्रस केन्द्रले ढुंगानालाई नियुक्ति गरिएको हो । ढुंगानाको नियुक्तिप्रति काभ्रे टाइम्स हर्षित हुँदै बधाई व्यक्त गर्दछ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्