IMG-LOGO

७४ जना सबै पत्रकार होइनन्

 मंगल, जेठ १५, २०८१  ---

 

         पत्रकार शुद्धीकरण अभियानबाट काभ्रेमा ७४ को सदस्यता कायम भएको छ । काभ्रे जिल्लामा आफूलाई पत्रकारको मठाधिश ठान्दै विभिन्न धन्दा गर्नेहरुको सदस्यता चट भएको छ । हाल कायम ७४ मध्ये पनि केही नामधारी पत्रकार छन् । मुस्किलले काभ्रेमा दुई दर्जन क्रियाशिल पत्रकार होलान् । अरु त सबै नत्रभने ....वाला हुन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्