IMG-LOGO

गायिका एलिना अष्ट्रेलिया पलायन

 सोम, जेठ ७, २०८१  ---

                    अहिलेका सर्वाधिक रुपमा रुचाएका गायिका एलिना चौहान अष्ट्रेलिया पलायन भएकी छन् । कुनै पनि कोणबाट ‘टप फाइभ’ उनी गायिकाको सूची पर्छन् । आफ्नो करिअरको उच्च बन्दुमा रहेकी यी गायिकाले भर्खरै बिहे गरिन् । अष्ट्रेलियामा फर्निचरको व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग उनले एक महिना अघि विहे गरेका थिए । अष्ट्रेलियामा उनले आफ्नो श्रीमान्को व्ययसायलाई पहिलो प्राथमिकताका साथ सहयोग गर्ने बताएका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्