IMG-LOGO

उग्रतारा सहकारीको बित्तीय साक्षरता तथा मुटुरोग सचेतना शीबिर

 मंगल, जेठ १, २०८१  ---

    उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले आफना शेयर सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरी २०८० चैत्र मसान्त सम्मको सम्पूर्ण हरहिसाब सहितको  बित्तीय बिबरण जानकारी गराएको छ । उक्त बित्तीय बिबरण बारे बिभिन्न शेयर सदस्यहरुले राख्नु भएको जिज्ञाशा सम्बन्धमा संस्थाका कार्यकारी प्रमुख कृष्णभक्त थापाले दिनु भएको जबाफको साथै शेयर सदस्यहरुलाई मुटु रोग बारे संचालन गरिएको सचेतना कार्यक्रम बष्ठि मुटु रोग बिशेषज्ञ डा. कृष्ण कुभार श्रेष्ठले गर्नु भएको थियो । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो । साथै संस्थाका उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले धन्यबाद ज्ञापन दिनु भएको उक्त कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरीबेक्षण समितिका पदाधिकारहरुको साथै करिब १०० जना शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्