IMG-LOGO

ट्रक दुर्घटना हुँदा ५ घाईते

 मंगल, बैशाख १८, २०८१  ---

          काभ्रेको धुलिखेले बेईजिङप्लानमा महेन्द्र निशान ट्रक दुर्घटना भएका छ । दुर्घटनामा परी चालक सहित ५ जना घाईते भएका छन् । घाईते हुनेहरुमा काभ्रे नमोमुद्ध नगरपालिका वडा नम्बर ६ खाक्सि बस्ने ट्रक चालक ५६ वर्षिय ईन्द्र बहादुर तामाङ, गंगा बहादुर तामाङ, निजकै श्रीमति मिच्याउ तामाङ र पञ्चलाल तामाङ रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ । बिहिबार बिहान बेईजिङप्लान नजिकै बि. पि राजमार्गमा काभ्रेभन्ज्याङबाट धुलिखेल आउँदै गरेको बा ३ क २९३ नम्बरको महेन्द्र निशान ट्रक आफंै अनियन्त्रि भई सडक बाट १०० मिटर तल खसी दुर्घटना भएको हो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्