IMG-LOGO

किम्बु खाएर निरन्तर वान्ता सँगै एक बालकको मृत्यु

 मंगल, बैशाख ११, २०८१  ---

         नमोबुद्ध नगरपालिका वडा नं ४ काफ्लेथोकमा एक बालकको किम्बू खाएर निरन्तर वान्ता  हुँदा  मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका काफ्लेथोक निवासी गणेश प्रसाद मैनालीका १२ वर्षिया छोरा प्रशान्त मैनालीले किम्बु  खाँदा अत्याधिक वान्ता भएको र मेथिनकोट अस्पताल भकुण्डेमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुलबाट घर फर्कने क्रममा प्रशान्तले किम्बु खाएका थिए । थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्