IMG-LOGO

अनलाइन ठगी आरोपी धामी सहित २ पक्राउ

 मंगल, बैशाख ११, २०८१  ---

                 जिल्ला डोल्पा ताङसो, गाँउपालिका वडा नं.६ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक नमोबुद्द नगरपालिका वडा नं.–१ स्थित रहेको नमोबुद्द गुम्बामा अध्ययन गरी बस्ने कर्मा तेन्जेन गुरूङ बर्ष १७ को कार्मा तेन्जेन गुरूङको प्बचmब न्गचगलन नामक फेसवुक म्यासेन्जरमा यलष्लिभ उबनभ बाट सामसुङ मोबाईल र अन्य सामानहरू खरिद गर्नको लागि केही रकम पठाईदिनुहोस् र सामानहरू नपठाएमा रकम फिर्ता गर्छु भनि निज कार्मा तेन्जेन गुरूङको म्यासेन्जरमा नाम र मोबाइल नं. पठाईदिई निज कार्मा तेन्जेनले बिभिन्न मितिमा खल्ती खातामा रकम पठाई आएकोमा अन्तिम पटक गत चैत्र २७ गते ५०,०००।– (पचास हजार) समेत गरी हाल सम्म जम्मा रू १९,००,०००।– (उन्नाईस लाख) रूपैया पठाउदाँ समेत यलष्लिभ उबनभ बाट भने बमोजिमको सामसुङ मोबाईल र अन्य किसीमको सामानहरू नपठाई दिएको हुँदा जिल्ला दार्चुला ब्यास गा.पा.–६ घर भई हाल  जिल्ला काठमाडौ का.म.न.पा.३१ शान्तीनगर बस्ने भुवन सिंह धामी परिवर्तित नाम जिल्ला दार्चुला १(क) प्रतिवादीहरूले निज कार्मा तेन्जेन गुरूङलाई सामसुङ मोबाईल र अन्य विभिन्न किसीमको सामानहरू सस्तोमा सामान नपठाएमा रकम फिर्ता गर्छु भनि अनलाईन मार्फत विभिन्न किसीमले ललाई फकाई बिभिन्न खातामा रहेको उल्लेखित रकम खल्ती खाताबाट रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । निज व्यक्तिलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्