IMG-LOGO

पुलबजारमा सुविधा सम्पन्न फिटनेस जिम सेन्टर संचालनमा

 मंगल, बैशाख ४, २०८१  ---

 

     बनेपाको पुलबजारमा सुविधा सम्पन्न जेनि फिटनेस जिम सेन्टरले आफ्नो सेवा शुभारम्भ गरेको छ । बैशाख १ गते बागमती प्रदेश सभा सदस्य पुर्वमन्त्री तिर्थ लामाले जिम सेन्टरको समुद्घाटन गर्नुभयो । करिव ३ करोड लगानीमा जिम, जुमा, स्टीम बाफ र कफी सप लगायत धेरै सुविधा सहित संचालनमा ल्याइएको जेनी घिसिङले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्