IMG-LOGO

संवैधानिक नीतिगत कानुनी सवालमा अभिमुखीकरण

 मंगल, बैशाख ४, २०८१  ---

 

     महिला जागरण समूह नालाको आयोजना एवं प्राकृतिक रिसोर्सेस सेन्टर काठमाडौंको सहयोगमा एक दिने अभिमुखिकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । स्थानिय आवश्यकता पहिचान तथा बजेट एवं योजना सम्बन्धिको अभिमुखिकरण कार्यक्रम नारी चेतना साकोसको हल बनेपामा सम्पन्न भएको हो । बहु सरोकार मञ्चमा आवद्ध सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा स्थानीय तह सम्बन्धीका जानकार वेद प्रसाद सापकोटाले प्रशिक्षण दिनुभएको थियो । बहुसरोकार मञ्चमा आवद्ध ११ वटा संस्थाका प्रतिनिधिहरुलाई स्थानीय तहको योजना तर्जुमा सम्बन्धि संवैधानिक÷ नीतिगत÷ कानुनी व्यवस्था, स्थानीय तहले तर्जुमा गर्नुपर्ने योजनाहरु, तर्जूमाका चरणहरु लगायत विषयमा प्रशिक्षण दिनुभएको बहुसरोकार मञ्चकी संयोजक  निर्मला श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्