IMG-LOGO

आय आर्जन साकोसको रक्तदान कार्यक्रम

 मंगल, बैशाख ४, २०८१  ---

     आय आर्जन वचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल –४ को १४औं संस्था स्थापना दिवस को शुभ अवसरमा प्रशिक्षण तथा खुल्ला  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा को सभापतित्वमा, नेपाल वचत तथा ऋण सहकारी संस्था लि .का केन्द्रीय कोषाध्यक्ष दीपक थापाको प्रमुख आतिथ्यतामा, पाँचखाल नगरका उपप्रमुख सुर्यमाया दनुवार, जिल्ला समन्वय समिति का सदस्य निर वहादुर लामा, वडा अध्यक्ष सुन्दर तामाङ, कार्य पालिका सदस्य माइली दनुवार लगायत को विशिष्ट आतिथ्यतामा र यस साकोस संचालक पदाधिकारी र सदस्य तथा लेखा समिति, अन्य समितिहरु, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सचीव राजु सिग्देलले गर्नुभएको थियो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्