रामभक्त कोख श्रेष्ठ सिरपा प्रबन्ध समितिको २१ औं साधारण सभामा स्वास्थ्य सेवी डा. भुषण श्रेष्ठ र समाजसेवी रामगोपाल कायष्ठ शनिबार अरनिको पार्टी बनेपामा आयोजित एक कार्यक्रममा सम्मानितखेलेको कुरा व्यक्ति परिचय गराउने क्रममा संस्थाका सदस्य शिक्षा स हुनुभएको हो । डा. भुषण विगत ४० वर्ष देखि स्वास्थ्य सेवामा रहेर नागरिकहरुलाई स्तरीय स्वास्थ्य सेवामा रहेर नागरिकहरुलाई सेवा प्रदान गर्दै आउनुभएको व्यक्तित्व हुनुहुन्छ । हाल उहाँको कृष्ण प्रसाद अस्पतालबाट काभे्र कोषबाट, सिन्धुपाल्चोक, बनेपा र आसपासका नगरपालिकालाई स्वास्थ्य सेवा पु¥याउँदै आउनुभएको आउनुभएको छ ।
त्यस्तै समाजसेवी रामगोपाल कायष्ठ धार्मिक, साँस्कृतिक संरक्षण सम्वद्र्धन र सामाजिक चेतना फैल्याउन लागि परेको र बनेपाको श्री चण्डेश्वरी मन्दिर पुन निर्माण गर्न छानामा सुनको मोलम्बा राख्न महत्वपूर्ण भूमिका ेवी भोला केसीले जानकारी गराउनु भएको थियो । बागमती प्रदेश सांसद कन्चन चन्द्र बादे प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाका अध्यक्ष हरिभक्त भोछिभयाले सभापतित्व गर्नुभएको थियो । विशिष्ट अतिथि बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो । बरिष्ठ साहित्यकार एवं जनमत साहित्यका प्रकाशक तथा प्रधान सम्पादक मोहन दुवालले समाजमा नागरिकहरुको हितमा कार्य गर्ने, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, प्रशासनिक क्षेत्र, सामाजिक क्षेत्र जुनसुकै क्षेत्रमा योगदान दिनेहरुलाई सम्मान गरेर प्रोत्साहित गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा संस्थाका साधारण सदस्यहरु, सञ्चारकर्मीको सहभागीता रहेको कार्यक्रममा समाजसेवी, बनेपा नगरको संस्थापक नगरप्रमुख रामभक्त कोख श्रेष्ठको स्मृतिमा हालसम्म समाजमा २२ जना व्यक्तित्वलाई सम्मान गरिसकेको छ । डा. उक्तम कर्मचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कृष्णप्यारीले गर्नुभएको थियो ।
