IMG-LOGO

नेरेसोस पनौती उपशाखाको २३औं साधारण सभा

 मंगल, चैत २७, २०८०  ---

 

     पनौती, नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाको २३ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी काभे्र शाखाको सभापति रघुनाथ हुमागाई प्रमुख अतिथिको रुपमा रहनुभएको कार्यक्रममा पनौती वडा नं ७ का अध्यक्ष सबिन ताम्राकार विशिष्ट अतिथि हुनुहुन्थ्यो । सचिवको प्रतिवेदन मनोज श्रेष्ठले, कोषाधक्षको प्रतिवेदन राजेश कुमार श्रेष्ठले गर्नुभएको थियो । उपशाखा सभापति राजु ताम्राकारको सभापतित्वमा सम्पन्न ३५ जना आजीवन सदस्यलाई प्रमाण पत्र प्रदान गरेको कुरा विकुनारायण ताम्राकारले काभे्रटाईम्सलाई बताउनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्