IMG-LOGO

बनेपाको नालामा एक नाले भरुवा बन्दुक फेला प¥यो

 मंगल, चैत २७, २०८०  ---

 

         लामिछाने गाउँ बस्ने बलराम लामिछानेको खेतको बाँस झ्याङमा बेवारिसे अवस्थामा ठाडोगरी राखेको १ नाले भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका वडा न १ का वडा अध्यक्ष कमल घिमिरेले खबर गर्न साथ ईलाका प्रहरी कार्यलय बनेपाको टोलिले बन्दुक बरामत गर्दै मुचुल्का उठाएर बन्दुक कार्यलय ल्याएर थप अनुसन्धान कार्य अघि बडाईएको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्