IMG-LOGO

काभे्रमा एसइइ परीक्षाको अवस्था

 मंगल, चैत २०, २०८०  ---

         काभे्र जिल्लामा एसइइपरीक्षा सौह्रादपूर्ण ढङ्गबाट सञ्चालन भएको छ । १ सय ४७ सामुदायिक विद्यालय र ७० वटा संस्थागत विद्यालयबाट ५ हनार ९ सय ६१ विद्यार्थीहरुले एसइइ परीक्षा दिएको कुरा जिल्ला शिक्षा समन्वय इकाइ काभे्रकी अधिकृत एवं सूचना अधिकारी बिन्दा भूर्तेलले काभे्र टाइम्सलाई बताउनुभयो ।

         २०८० चैत्र १५ गतेबाट सञ्चालन भएको क्भ्भ् परीक्षा २३ गते सम्म सञ्चालन हुनेछ । प्राविधिक धारको विषयमा अध्ययन गर्ने विद्यार्थीहरुको परीक्षा भने चैत्र २७ गतेसम्म सञ्चालन हुने जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख देवका ढकालले बताउनुभयो । जिल्लामा ४० वटा परीक्षा केन्द्रबाट एसइइ परीक्षा ;ञ्चालन भएको जनाइएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्