IMG-LOGO

पत्रिकाका कार्यकारी सम्पादक न्यौपाने सम्मानित

 सोम, चैत १९, २०८०  ---

     काभ्रे टाईम्स साप्ताहिकमा विगत २६ वर्ष देखि निरन्तर कार्य गर्दै आउनुभएका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपाने सम्मानित हुनुभएको छ । विनायक बाल आधारभूत विद्यालय धुलिखेलको २५ औं जन्मजयन्ती रजत महोत्सवमा कार्यकारी सम्पादक न्यौपानेलाई सम्मान गरिएको हो  विद्यालयको वृद्धि, विकास, गुणस्तरीयताका लागि सामाजिक रुपमा मार्ग निर्देशक भई शिक्षक अभिभावक संघमा अध्यक्षको भूमिकामा रहेर योगदान गरेको र निरन्तर विद्यालयलाई आर्थिक सहयोग गरेकोमा सम्मान गरिएको हो । रजत जयन्ती समारोहमा शुक्रबार काभे्र प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद सूयमान दोङ लालध्वजले खादा र सम्मानपत्रबाट पत्रिका कार्यकारी सम्पादक न्यौपानेलाई सम्मान गरिएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्