IMG-LOGO

यि हुन माओवादीका जिल्ला इन्चार्ज

 मंगल, चैत १३, २०८०  ---

      नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका सबै जिल्लामा नयाँ इन्चार्ज पठाएको छ । प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर नयाँ नेताहरुलाई जिम्मेवारी दिएको हो । माओवादीले रसुवामा कल्पना शर्मा, धादिङमा पुष्पविक्रम मल्ल, चितवनमा घनश्याम दाहाल, मकवानपुरमा विजय गौतम, सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का रहेका छन् ।

काभ्रेको इन्चार्जमा तेजवहादुर

      काभ्रेपलाञ्चोकमा तेजबहादुर मिजारलाई इन्चार्ज बनाएको छ । यस्तै, सिन्धुपाल्चोकमा केशव नेपाल, नुवाकोटमा हिरानाथ खतिवडा, काठमाडौंमा सूर्य सुवेदी पथिक, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलिप प्रजापति, काठमाडौं महानगरमा मुक्तिनारायण प्रधान, ललितपुर महानगरमा राजकाजी महर्जन र हेटौंडा उपमहानगरमा प्रल्हाद लामिछानेलाई जिम्मेवारी दिएको हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्