IMG-LOGO

सञ्चारकर्मी देउपुरेलाई पितृशोक

 मंगल, चैत ६, २०८०  ---

 

        पे्रस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष एवं सुसन्देश साप्ताहिकका प्रकाशक÷सम्पादक यदुनाथ गौतम (देउपुरेलाई) पितृशोक परेको छ । उहाँका पिता पदमानिधी गौतमको ८० वर्षको उमेरमा फागुण २९ गते निधन भएको हो । यस दुःखद घडिमा स्वर्गीय पदमानिधी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति काभे्रटाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्