IMG-LOGO

आगलागि पिडितलाई सहयोग

 मंगल, फागुन २९, २०८०  ---

    पाँचखाल नगरपालिका वडा.न ४ समाजकल्याण चोकमा गत कार्तिक १७ गते भिषण आगलागिबाट क्षती भएको न्यु रिदम टेलर्सका संचालक सुरेश परियारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठको उपस्तिथिमा कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेका अध्यक्ष सन्जिब बिक्रम थापा, वरिष्ठ उपाध्यक्ष सुर्य थापा, सचिब गँगा तामाङ, सह सचिब चेत महत, कोषाध्यक्ष मन श्रेष्ठ, सदस्यद्वय राजकुमार जैरु र रमेश नेपालीको उपस्थितमा संकलित रकम रु ५२ हजार ६ सय हस्तान्तरण गरिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्