IMG-LOGO

१ सय १४ औं अन्तराष्ट्रिय महिला दिवस मनाईयो

 मंगल, फागुन २९, २०८०  ---

    महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ १ सय १४ औं अन्तराष्ट्रिय महिला दिवस बनेपा नगरपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । महिलाहरुले बनेपा नगर परिक्रमा गरि मनाईएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, बनेपा नगर उपप्रमुख विमला सापकोटा दाहाल, जिल्ला प्रहरी कार्यालय काभे्रकी प्रमुख बसुन्धारा खड्का, इलाका प्रहरी कार्यालय बनेपा प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी प्रमुख जनार्दन घिमिरे, प्रमुख प्रशासकीय अधिकृत भोला चापागाई, लगायतको आतिथ्यता रहेको थियो । महिला शशक्तिकरणमा योगदान दिने महिलाहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्