IMG-LOGO

धुलिखेल—२ रविगाउँका न्यौपानेहरु संगठित

 मंगल, फागुन २२, २०८०  ---

     धुलिखेल । धुलिखेल नगरपालिका वडा नं २ का न्यौपाने बन्धुहरु संगठित भई बन्धुहरु संगठित भई बन्धुहरुको हकहित, भावनात्मक एकताका लागि निरन्तर लागि परेका छन् ।  धुलिखेल –२ का करिब ४५ घरधुरीका बालबालिका, जेष्ठ नागरिक र युवाहरुको सहभागितामाद शनिबार  बनेपा वडा नं ६ को पर्यटकीय क्षेत्र गोसाईकुण्डमा वनभोज कार्यक्रम सम्पन्न गरेको कुरा स्थानीय युवा आदर्श न्यौपानेले बतउनुभयो । सो वडाका वडा अध्यक्ष अर्जुन न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्