IMG-LOGO

श्रीखण्डपुर माविमा शैक्षिक मेला सम्पन्न

 मंगल, फागुन २२, २०८०  ---

     श्रीखण्डपुर माध्यामिक विद्यालयमा शैक्षिक मेला तथा सामाग्री प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यञ्जुले गर्नुभएको थियो भने धुलिखेल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापामगर, शिक्षा शाखा प्रमुखभोजकुमार ठकुरी तथा धुलिखेल नगरपालिका सामाजिक विकास समितिका संयोजक वडा नं ५ का अध्यक्ष गणेश आचार्य, तथा नवनयिुक्त वि व्यसले कार्यक्रमको अवलोकन अवलोकन गर्नुभएको थियो । उक्त अवसरमा आमा समूह तथा अभिभावकहरुले स्थानीय परिकार यमोरी, चना तथा अचार बनाएर वितरण गरिएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्