IMG-LOGO

औषधी व्यवसायी संघ अध्यक्षतामा श्याम

 मंगल, फागुन १५, २०८०  ---

 

     नेपाल औषधि व्यवसायी संघ काभे्रको द्वितीय अधिवेशन २०८० मा श्याम कुमार तिमल्सिनाको अध्यक्षतामा नव निर्वाचित कार्य समिति गठन भएको छ । वरिष्ठ उपाध्यक्ष ऋतुपूर्ण श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी उपाध्यक्षथोकमा आकृत वैद्य, उपाध्यक्ष खुद्रमा सन्देश वैद्य निर्वाचित, महासचिवमा गोकुल प्रसाद धिताल, कोषाध्यक्षमा बिदुर के.सी., उप कोषाध्यक्षमा प्रमोद हुमागाईं, सचिवमा महेन्द्र जोशी, सदस्यहरुमा दिपक ज्योती लामा, शशि कुमार सुवाल, श्रुति वाइबा र माधव बञ्जारा हनुभएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्