IMG-LOGO

बनेपा नपा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गापा बीच भागिनी सम्बन्ध

 मंगल, फागुन १५, २०८०  ---

     बनेपा नगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भागिनी सम्बन्ध कायम भएको छ । शनिबार बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य र उपप्रमुख बिमला सापकोटा तथा पाँचपोखारी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरे ।

     दुई स्थानीय तहबीच आपसी सहयोग तथा गहिरो भातृत्ववत् सम्बन्ध र समझदारीलाई प्रवर्द्धन एवं सम्बर्द्धन गर्ने उद्देश्यले भागिनी सम्बन्ध कायम गरिएको बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बताए । उनका अनुसार परापूर्वकाल देखि दुई पालिकाका जनताहरूबीच स्थापित सम्बन्धहरूको सगौरव स्मरण गर्दै त्यस्तो सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्य हो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्