नैमिषारण्य संस्कृत गुरुकुल बिद्यालयमा एचष्लतभच आवश्यकता भएको जानकारी प्राप्त भए बमोजिम च्यतबचथ ऋगिद या प्बखचभ ख्बििभथ तथा क्बनबच म्ष्कतचष्दगतष्यल को तर्फबाट म्ऋए ीद्दछद्धण् म्ध् एचष्लतभच २०८० फागुन १३ गते हस्तान्तरण गरिएको छ । यस सस्कृत बिद्यालयका विद्यार्थीहरुको उज्यालो भविष्यको लागि शुभकामना व्यक्त गर्दै स्वदेशमा नै राम्रो अवसर प्राप्त गरुन् भन्ने कुरा रोटरियन रिकेश कायस्ठले बताउनु भयो ।
