नमोबुद्ध नगर पालिका वडा नं. ६ हाल काथमन्दौ जिल्ला हातीगौडा बस्ने ४० बर्षको सुर्यमान तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ । काठमाण्डांै उपत्यका अपराध अनुसन्धान मीनभवनले ठगी सम्बन्धि मुद्दामा प्रतिबादी स"र्यमानलाई प्रक्राउ गरि आवस्यक अनुसन्धान अघि बढाएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताउनु भयो । जिल्ला अदालत बहरमहल काठमाण्डांैले पक्राउ पुर्जी जारी गरेकोले प्रहरीले खोजतलासको क्रममा प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।
