IMG-LOGO

नालामा आगलागी

 मंगल, फागुन ८, २०८०  ---


    बनेपा नगरपालिका ३ राईमाले बस्ने  पुरुषोतम दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ (दुई) तल्ले कच्ची गाईगोठमा अचानक आगोलागी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरी टोली खटी गएको, मानविय क्षति नभएको, चौपया क्षति भएको भन्ने बुझिएको  बिवरण आउन बाँकी रहेको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा उक्त आगो निभाउने कार्य भएको प्रहरीले जनाएको छ ।


 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्