समाजसेवी पे्रस संगठन नेपालका केन्द्रिय सदस्य, तपाईँ हाम्रो साप्ताहिकका सञ्चालक बुद्धकुमार श्रेष्ठ (रोहितलाई) पितृशोक परेको छ । उँहाका पिता बुद्धिलाल श्रेष्ठको ६५ वर्षको उमेरमा २०८० माघ २७ गते निधन भएको हो । स्वर्गिय बुद्धिलालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभे्रटाइम्स परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।
