IMG-LOGO

फूलमान नेपाल टेलिभिजनको महाप्रबन्धक

 मंगल, चैत १०, २०७७  ---


  साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । पत्रकारितासँगै विभिन्न विधामा सक्रिय बल महाप्रबन्धकमा नियुक्त भएका हुन् । उनि खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त भएका हुन् । काभ्रेको तिमाल गाउककंपालिका–१ सस्यूंखर्कका  जन्मिएका फूलमान बलको दुइ दशकको पत्रकारिताको अनुभव छ  गत बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि बललाई महाप्रबन्धक नियुक्त गरेको हो ।
   टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत बल नियुक्त भएका हुन् ।  काभ्रेका बल नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध व्यक्ति हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्