IMG-LOGO

गुरागाईलाई मातृशोक

 मंगल, माघ २३, २०८०  ---

             काभे्रटाइम्स साप्ताहिकका पूर्व कार्यकारी सम्पादक मधुसुधन गुरागाई तथा पत्रिकाका शुभचिन्तक सुदर्शन गुरागाईलाई मातृशोक परेको छ । उहाँको माता यज्ञकुमारी गुरागाईको २०८० माघ २१ गते ८० वर्षको उमेरमा निधन भएको हो । यज्ञकुमारीको पार्थिव शरिरलाई पनौतीको त्रिवेणी घाटमा दाहसंस्कार गरिएको थियो । उहाँ विगत २ वर्ष देखि नशा र कान सम्बन्धी समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँका दुई छोरा हुनुहुन्छ । चेतना नेपाल (रेडियो एविसीका) शेयर सदस्य समेत रहनुभएका मधुसुधन गुरागाईको माताको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति काभे्रटाइम्स र रेडियो एविसी परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्