IMG-LOGO

अन्तर्राष्ट्रिय काभ्रे समाजको नेतृत्वमा दिनेश

 मंगल, माघ २३, २०८०  --

          गैह्र आवासीय काभ्रेली समाजको नयाँ नेतृत्व आइतबार गठन भएको छ ।दिनेश उप्रेतीले नेतृत्व लिदै नयाँ योजनाका साथ नयाँ कामको थालनी  गर्ने भएका छन्  । जुम प्रविधिमा सम्पन्न अधिवेशनले  दुई बर्षका लागि नयाँ कार्य समितिमा सर्व सम्मत नेतृत्व चयन भएको थियो ।  अन्तरास्ट्रिय काभ्रेपलान्चोक सेवा समाज को तेस्रो अधिबेसन बाट आइतबार सर्वसम्मत समितिमा अध्यक्षमा  दिनेश उप्रेती(बेल्जियम), उपाध्यक्षमा शम्भु गौतम(बेलायत), दिल लामा(युएइ), रबिन्द्र शर्मा(बेलायत) र मन्जु गिरि (जापान), महासचिबमा मोहन बिष्ट (अमेरिका), सचिबमा सिरि सत्याल(क्यानाडा), बिजय बस्नेत (अस्ट्रेलिया), बिनय बुढाथोकि (माल्टा) र लिला हुमागाइ (साउदि), कोषअध्यक्षमा यम श्रेष्ठ (नेपाल), सदस्यहरुमा अशोक उप्रेती (इटालि), सुपेन्द्र घिसिङ (जापान), मिलन शर्मा (बेलायत), रामप्रसाद मैनालि (स्पेन), दिनेश गौतम (कोरिया), धर्मराज गौतम (कोरिया) अशिम कोइराला(अस्ट्रेलिया) र सरला अधिकारी महिला सदस्य (बेल्जियम) रहनु भएको छ  ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्