IMG-LOGO

२२ वर्षीय सलिनको गाँजा सेवनबाट मृत्यु

 मंगल, माघ १६, २०८०  ---

     बनेपा÷ विगत केहि वर्ष युवाहरु कुलतमा फस्ने क्रम बढेसँगै अकालमा मृत्यु हुने क्रम शुरु भएको छ । माघ ११ गते राति गाँजा खाईरहेका पाँचखाल ६ घर भएका २२ बर्षिय युवा सलिन दनुवारको बेहोस भई उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ ।

     बनेपा नगरपालिका वडा नम्वर ६ स्थित एक घरमा गाँजा खाई बसेका तीन युवाहरु मध्ये सलिन बेहोस भई ढलेका थिए । तत्कालै उनलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । उनिसँगै गाँजा खाईरहेका अन्य तीन युवालाई भने नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्