IMG-LOGO

दुर्घटनामा २३ वर्षिय सरोजको मृत्यु

 मंगल, माघ १६, २०८०  ---

 

     विहिबार राति पनौतीबाट बनेपा तर्फ आउँदै गरेको बा ७० प ३७७९ नम्वरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक बनेपा नगरपालिका ८ घर भएका २३ बर्षिय सरोज श्रेष्ठको निधन भएको छ । मध्यरातमा आफै मोटरसाईकल चलाईरहेका सरोजको मोटरसाईकल अनियन्त्रित भई पुलमा ठोक्किएको थियो । स्थानीयहरुले तत्कालै उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल पु¥याए पनि उनको बाटोमा नै निधन भएको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्