IMG-LOGO

पनौतीमा रक्तदान सम्पन्न

 मंगल, माघ १६, २०८०  ---

     नेपाल रेडक्रस सोसाइटी पनौती –७ उपशाखाको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका थिए । जसमा पुरुष २४ र महिला १ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा जिल्ला सभापति रघुराम हुमागाई, उपशाखा सभापति राजु ताम्राकारको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी पनौती उपशाखाका सचिव मनोज श्रेष्ठले सञ्चालन गर्नुभएको कुरा विकुनारायण ताम्राकारले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्