IMG-LOGO

किसान महासंघ बनेपाको नगर सम्मेलन

 मंगल, माघ १६, २०८०  ---

     बनेपा÷नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ बनेपाको नगर सम्मेलन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । जिल्ला अध्यक्ष श्यामसुन्दर चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले कृषि उत्पादनलाई उद्यमसँग जोड्नुपर्ने बताउनुभयो । कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुर हुमागाइ, नेकपा एमाले बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जितकार बनेपा नगरपालिका उपप्रमुख सहित रहेकी अनेमसंघ काभ्रेकी अध्यक्ष विमला सापकोटा लगायतले मन्तव्य राख्नुभएको थियो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्