IMG-LOGO

पाँचखाल नगरपालिकाको १४औं नगर अधिवेशन

 मंगल, माघ २, २०८०  ---


    पाँचखाल नगरपालिकाको १४औं नगर अधिवेशन सम्पन्न भएको छ । नगर प्रमुख महेश खरेलले समग्र पाँचखाल क्षेत्रको विकासको अवस्था बारेमा प्रस्ट पार्नुभएको थियो । २०८०÷०८१ चालु आर्थिक वर्षको पुष मसान्त सम्म ३१ प्रतिशत आर्थिक प्रगति प्रतिवेदन पारित गरिएको जनाएको छ । नगरकी उप प्रमुख सूर्य माया दनुवारले नागरिकले सर्वशुलभ ढङ्गबाट व्याय प्राप्त गर्न सकुन भनेर मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो । मेलमिलापकर्ता सूचिकृत गरेर न्यायको पहुँच पु¥याउन लागि परेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत सूर्यपसाद गौतमले नगरपालिकाले नागरिकहरुलाई सेवा प्रवाहमा सहजीकरण गर्ने कार्यलाई तिव्रता दिएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्