IMG-LOGO

मण्डनदेउपुर नगरपालिकाको १४ औं अधिवेशन

 मंगल, माघ २, २०८०  ---


    मण्डनदेउपुर नगरपालिकाले १४ नगर अधिवेशन नगरप्रमुख टोकवहादुर वाइवाको अध्यक्षातामा सम्पन्न गरेको छ । उप–प्रमुख विष्णुमणी नेपालले न्यायिक समितिले गरेको कार्य सम्पादनको बारेमा आप्mनो धारणा प्रस्तुत गर्नुभएको थियो । आगामी बैठक माघ १५ गते बासी समग्र बिकास निर्माणको बारेमा छलफल गरी सम्पन्न गर्ने बैंठकको कार्यसूचि रहेको प्रमुख प्रशासकीय अधिकृत मानवहादुर खड्काले बताउनु भयो ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्