IMG-LOGO

प्रतिभा सम्मानबाट ९ सम्मानित

 बुध, माघ ३, २०८०  ---

        प्रतिभा सम्मान प्रवन्ध गुठीले शनिवार बनेपामा आयोजना गरेको कार्यक्रममा ९ प्रतिभा  सम्मानित भएका छन् । विभिन्न विधामा योगदान गर्ने नौ जनालाई एक भब्य समारोह गरि सम्मानित  गरिएको थियोे । सम्मानित हुनेमा पत्रकारहरु भोला थापा, मोतीराम तिमल्सिना, दिपक सापकोटा, साहित्यकारहरु यादव खरेल, सुर्यप्रसाद लाकोजु र रत्नप्रसाद अनामणी, उद्यमी महिलाहरुमा कमला लामा, निरु बैदार र ज्योत्सना सैंजु रहेका छ्न । उक्त कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्